‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
nepalnews.com · Sat Jun 06 02:22:41 GMT 2026
दाङ। दाङको तुलसीपुरलाई क्षयरोगमुक्त बनाउनका लागि ‘एआई एक्स-रे’ मेसिनबाट सङ्क्रमित पहिचान गर्ने गरिएको छ।
तुलसीपुरका १९ वटा वडामध्ये १७ वडामा ‘एआई एक्स-रे’बाट क्षयरोगका बिरामी खोजिएको फोकल पर्सन शिवप्रसाद तिवारीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)