पशुपति माविलाई कामना सेवा विकास बैंकले दियो एक दर्जन डस्टबिन
clickmandu.com · Thu Jun 04 06:35:56 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले सैनामैना नगरपालिका– १०, रुपन्देही स्थित पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सालझण्डी मार्फत विद्यालयलाई सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ