कोशी प्रदेश बजेट तयारी : प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै सीमा
onlinekhabar.com · Sat Jun 06 02:15:33 GMT 2026

२३ जेठ, विराटनगर । आगामी १ असारमा बजेट ल्याउने तयारीमा रहेको कोशी प्रदेश सरकारले सांसदहरूका लागि बजेटको छुट्टाछुट्टै सीमा (सिलिङ) तोकेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिने योजनाका लागि प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई फरक–फरक बजेट सीमा तोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
कोसी प्रदेश