दशौँ राष्ट्रिय खेलकुद छनोटः कैलाली शीर्षस्थानमा
canadanepal.com · Fri Feb 14 17:13:07 GMT 2025
कैलाली - दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शीर्षस्थानमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगिताअन्तर्गत हालसम्म नतिजा आएका खेलहरूमा कैलाली प्रथम स्थानमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)