कर्णालीका यातायात कार्यालयबाट जेठसम्म ३१ करोड राजस्व संकलन
baahrakhari.com · Mon Jun 22 16:37:00 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयहरूले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३१ करोड २३ लाख ५१ हजार ८७० रुपैयाँ राजस्व संकलन गरेका छन् ।
प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले सार्वजनिक गरेको जेठसम्मको राजस्व विवरणअनुसार सुर्खेत, जुम्ला र रुकुम पश्चिमस्थित कार्यालयहरूले उक्त रकम संकलन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)