क्याप्टेन उप्रेतीको ‘पायलट प्रेम’ सार्वजनिक
ratopati.com · Fri Feb 14 17:37:00 GMT 2025

काठमाडौँ । क्याप्टेन वेदप्रकाश उप्रेतीको ‘पायलट प्रेम’ पुस्तक सार्वजनिक गरिएको छ । सिनामङ्गलस्थित एभिएसन म्युजियममा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पुस्तक विमोचन गरेका हुन् ।
नेपाल, भारत र इन्डोनेसियामा लामो समयदेखि विमान चालक (पाइलट) को जिम्मेवारी निर्वाह गर्नुभएका उप्रेतीले आफ्नै अनुभव र विभिन्न भोगाईलाई पुस्तकमा समावेश गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)