कसैलाई थाहा थिएन प्रमोद खरेलले गीत गाउँथे भनेर (भिडिओ)
setopati.com · Fri Feb 14 17:31:33 GMT 2025
देश-विदेशका स्टेज कार्यक्रममा सर्वाधिक खोजिएका गायकमध्ये पर्छन् प्रमोद खरेल।
कहिले गीत, कहिले कन्सर्ट त कहिले रियालिटी शोबाट उनी स्रोता-दर्शकसँग जोडिइरहे र मन जितिरहे। तर धेरैलाई थाहा नहोला, सांगीतिक क्षेत्रबाट नाम-दाम कमाएका प्रमोदको सुरूआती सपना गायक बन्ने थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)