आतंकावादी हमलाको बदला लिने पुटिनको वाचा, मृत्यु हुनेको संख्या १३३ पुग्यो
nayapatrikadaily.com · Sat Mar 23 16:49:00 UTC 2024

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतंकवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गरेका छन् ।
उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन भाग्न प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरेको बताएको छ । किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरेको छ र पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेवारीको दाबीको सन्दर्भलाई जोडेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)