घाँटीमा हड्डी, माछाको काँडा अड्कियो भने के गर्ने? (भिडिओ)
setopati.com · Fri Feb 14 17:43:00 GMT 2025
घाँटीमा हड्डी, माछाको काँडा लगायत अड्कियो भने के गर्ने, उपचार गर्न कहाँ जाने लगायत विषयमा धेरैलाई जिज्ञासा हुन्छ। हामीले वीर अस्पतालमा कार्यरत वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अरूण केसीसँग यसबारे भिडिओ कुराकानी गरेका छौं।
उनका अनुसार घाँटीमा हड्डी अड्किएर अस्पताल आउनेको संख्या धेरै हुन्छ। चपाएर नखाने, राम्रोसँग नखाने, दाँत नभएकाको घाँटीमा हड्डी अड्किने समस्या हुन्छ। माछामासुसँग रक्सी खानेलाई हड्डी अड्किने समस्या हुन्छ। नसा सम्बन्धी रोग भएकाको पनि घाँटीमा हड्डी अड्किन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)