माटोको ढिस्कोले पुरिएर एकको मृत्युु, ३ जनाको उद्दार
ekantipur.com · Sat Mar 23 17:09:48 UTC 2024
डोटी — माटोको ढिस्कोले पुरिएर डाेटीमा एक महिलाको मृत्युु भएको छ । तीन जनाको भने सकुसल उद्दार गरिएको छ ।
शिखर नगरपालिका-९ मा माटाको ढिस्काेले च्यापियर स्थानीय निर्मला राेस्याराकाे घटनास्थलमै मृत्यू भएकाे शिखर नगरपालिका प्रमुख दीर्घ बलायरले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)