ध्रुव जुरेलको छक्काले पल्टियो बाजी, अन्तिम ओभरमा पञ्जाबविरुद्ध राजस्थानको रोमाञ्चक जीत
kalakarmi.com · Sat May 20 00:03:39 GMT 2023
धर्मशाला– आईपीएल २०२३ को ६६ औं खेलमा राजस्थान रोइलसले पञ्जाब किङ्सलाई चार विकेटले पराजित गरेको छ ।
शुक्रवार राति धर्मशालाको एचपीसीए स्टेडियममा खेलिएको प्रतिस्पर्धामा पञ्जाबले राजस्थानलाई जीतका लागि १८८ रनको लक्ष्य दिएको थियो, जसलाई राजस्थानले अन्तिम ओभरको चौथो बलमा हासिल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)