मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजदेखि ‘रेम्डेसिभिर’ केही सहज हुने

kalakarmi.com · Tue May 04 00:51:22 GMT 2021

काठमाडौं– कोभिड–१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ को सात हजार डोज काठमाडौं आएपछि उपचारमा केही सहज हुने भएको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार करिब सात हजार मात्रा रेम्डेसिभिर औषधि आएपछि आजदेखि संक्रमितहहरुको उपचारमा केही केही सहज हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)