चिया निर्यात समस्याको पहिचान र समाधानका लागि सरकारले बनायो विशेष कार्यदल
onlinekhabar.com · Mon Jun 22 16:39:47 GMT 2026

८ असार, काठमाडौं । सरकारले चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले कार्यदल गठन भएको जानकारी गराएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)