इण्डो–नेपाल टी–२०ः लखनउको लगातार दोस्रो जित
lokaantar.com
चितवनमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको पहिलो खेलमा लखनउले बागमती प्रदेशलाई एक सय दुई रनको फराकिलो अन्तरले पराजित ग¥यो । यो लखनउको लगातार दोस्रो जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)