रुसी कमान्ड सेन्टरमा आक्रमण गरी दुई सय रुसी फौज मारेको युक्रेनको दाबी
baahrakhari.com · Mon May 02 17:08:00 GMT 2022
किभ । युक्रेनी अधिकारीहरूले शनिवार साँझ पूर्वी इज्युम सहरस्थित महत्वपूर्ण रुसी कमान्ड सेन्टरमा आक्रमण गरेर करिब दुई सय रुसी फौज मारेको दाबी गरेका छन् ।
आक्रमणमा मेजर जनरल आन्द्रेइ सिमोनोभ मारिएको तर रुसी सेनाका जनरल स्टाफ प्रमुख जनरल भ्यालेरी गेरासिमोभमाथि गरिएको प्रहार चुकेको पनि युक्रेनी अधिकारीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)