अहिलेका स्टार गायक कुम्ह सागर जसको तारिफ गरेर थाक्दैनन् (भिडिओ)
setopati.com · Fri Feb 14 18:52:00 GMT 2025

कुम्ह सागर आजको मितिमा नेपालका सुपर स्टार गायक हुन्। उनले ठेट नेवारी शैलीमा गाउने गीत र नेवार भाषाको भजनले देशभरिको युवा पुस्तालाई मोहनी लगाएको छ।
तर देशका यी स्टार गायक आफ्ना एक सहकर्मीको तारिफ गरेर थाक्दैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)