चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले बनायो कार्यदल
baahrakhari.com · Mon Jun 22 16:51:11 GMT 2026

काठमाडौं । सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ ।
चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)