मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीले सबै जनवर्गीय संगठनका पदाधिकारीको भेला गर्ने

lokaantar.com · Wed Apr 26 23:49:47 GMT 2023

नेकपा एकीकृत समाजवादीले सबै जनवर्गीय संगठनको पदाधिकारी भेला गर्ने भएको छ ।

पार्टीले वैशाख २० गते काठमाडौंमा भेला गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)