युरो कपमा चम्किएका जोडी दाजुभाइ
farakdhar.com · Mon Jun 28 16:35:05 GMT 2021
युरो कप २०२० मा दुई टोलीमा दुई दाजुभाइको चर्चा निकै चुलियो । बेल्जियम र पोचुर्गलबीच आइतबार राति भएको खेलमा बेल्जियमले डिफेन्डिङ च्याम्पियन पोचुर्गललाई १-० ले पराजित गर्यो ।
यस खेलमा बेल्जियमको टोलीमा दुई दाजुभाइले खेले । उक्त खेलबाट पोचुर्गललाई पराजित गर्दै युरो २०२० मा बेल्जियमले अन्तिम आठको यात्रा तय गरेको छ । यही खेलमा निर्णायक गोल गरेका खेलाडी हुन् थोर्गान हर्जाड । उनी बेल्जियमका कप्तान ऐडेन हर्जाडका सहोदर भाइ हुन् । थेर्गान हर्जाड २८ वर्षका भए भने दाजु ऐडेन हर्जाड ३० वर्षका भए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)