बजेटमा नछुटेको विषय- ‘बंकर टु ब्यारेक’ कार्यक्रम
barnanmedia.com · Fri May 29 21:25:00 GMT 2026

पछिल्लो दशक यता रक्षा मन्त्रालयको बजेटमा एउटा विषय निरन्तर आइरहेको हुन्छ- ‘बंकर टु ब्यारेक’ कार्यक्रम ।
विशेषगरी नेपाली सेनाको जवान आवासलाई बंकरबाट ब्यारेकमा स्थानान्तरण गरिने भन्दै यो कार्यक्रमअन्तर्गत बजेट विनियोजन हुँदै आएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यो पटक पनि बंकर टु ब्यारेक कार्यक्रमलाई निरन्तरता दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
स्वर्णिम वाग्ले