तिलाद्वारा पक्की विद्यालयका भवन निर्माण
barnanmedia.com · Fri Feb 14 21:46:32 GMT 2025

जुम्लाको तिला गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा पालिकाभित्र चारवटा सामुदायिक विद्यालयका चारवटा पक्की विद्यालयको भवन निर्माण गरेको छ ।
सङ्घीय सरकारको विशेष अनुदान र सपपुरक अनुदानको तीन करोड ८० लाखमध्ये ठेक्काबाट एक करोड ८८ लाखमा यहाँको देउराली मावि जुम्लाकोटको ८ कोठे, ज्योति मावि रासाँमालापनीको पक्की भवन, देवी देउरालि आवि पुरुको ६ कोठे पक्कि भवन र सरस्वति मावि कुडारीको ८ कोठे पक्कि भवन निर्माण भएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)