मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित

barnanmedia.com · Fri Feb 14 21:49:10 GMT 2025

गण्डकी प्रदेश सरकारले मुस्ताङको दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ ।

आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि मुस्ताङका दुई सडकलाई रु. पाँच÷पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)