मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संविधान संशोधन गर्न कार्यदल , अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइए

barnanmedia.com · Fri Feb 14 22:19:32 GMT 2025

सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले शनिवार सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको छ ।

शुक्रवार बसेको संयन्त्रको बैठकले शनिवार ११ बजे सत्ता पक्षीय सबै दलको बैठक बस्ने निर्णय गरेको हो ।सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइएको नेताहरूको भनाइ छ । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)