मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमहानिरीक्षकहरूले प्रधानमन्त्री ओलीसँग प्रहरी विधेयक सच्याउनुपर्छ

barnanmedia.com · Fri Feb 14 22:29:40 GMT 2025

प्रहरीका पूर्वमहानिरीक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रहरी विधेयक सच्याउन माग गरेका छन्।

बिहीबार (आज) साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पुगेका उनीहरूले प्रधानमन्त्री ओलीलाई विधेयक सच्याउन माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)