मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० जना डीएसपीहरुको काज सरुवा

barnanmedia.com · Fri Feb 14 22:37:11 GMT 2025

प्रहरी प्रधान कार्यालयले १० जना डीएसपीहरुको काज सरुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञान कुमार महतोलाई पठाइएको छ ।प्रहरी वृत्त जनसेवामा कृष्ण चन्द, महाराजगन्जमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्र राना र जिल्ला प्रहरी कार्यालय रसुवामा हेम शाहीलाई सरुवा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)