सडक दुर्घटनामा एक जना युवा चिकित्सकको निधन
barnanmedia.com · Fri Feb 14 22:43:46 GMT 2025

सडक दुर्घटनामा एक जना युवा चिकित्सकको निधन भएको छ।
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत २८ वर्षीय डा प्रतिक श्रीवास्तवको मोटर साइकल दुर्घटनामा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)