मधानी महोत्सवको तयारी बुझन प्रभु साहद्वारा कार्यक्रम स्थलमा
rajdhanidaily.com · Fri Feb 14 23:26:32 GMT 2025

रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित हुन लागेको मधानी महायज्ञको तयारी तिब्ररुपमा अगाडी बढीरहेको छ ।
मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ । महायज्ञलाई व्यवस्थित रुपमा भव्यरुपमा सम्पन्न गर्नका लागि तयारी तिब्ररुपमा अगाडी बढेको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)