मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आहाराराको आज उपाधि भिड्न्त

rajdhanidaily.com · Fri Feb 14 23:22:25 GMT 2025

पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा भिड्दैछन्, नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी ।

विभागीय नेपाल पुलिस पोखरा रंगशालामा सर्वाधिक सफल टिम हो भने उज्जेकिस्तानी टिमको पहिलोपल्टको सहभागिता हो । दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने फाइनल प्रतिस्पर्धालाई पोखरेली दर्शक व्यग्ररुपमा प्रतीक्षारत् छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)