परम्परागत खाना र जडिबुटीको प्रयोगसम्वन्धी अभिमुखीकरण सम्पन्न
rajdhanidaily.com · Fri Feb 14 23:28:16 GMT 2025

भक्तपुर । परम्परागत मौलिक खाना र जडिबुटीको सही प्रयोगका साथ यसलाई व्यावसायिकरण गर्ने ध्येयका साथ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले अभिमुखीकरण कार्यक्रम गरेको छ ।
सिद्धि गणेशको लघुवित्त तथा वचत कोष परिचालन उपसमितिको आयोजनामा भएको कार्यक्रममा डा. सरिता श्रेष्ठले नेपालको मौलिक खाना वैज्ञानिक रुपले पोषण युक्त भएको बताइन् । नेवारहरुको विभिन्न पर्वको खानाको छुट्टै विशेषता र अद्धितीय भएको बताउँदै यसलाई पकाउने र खाने शैलीमा विज्ञान लुकेको दृष्टान्त उनले प्रकट गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)