मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काम लागेन हेनरिकको आक्रामक इनिङ, सनराइजर्स हैदराबादविरुद्ध केकेआरको रोमाञ्चक जीत

kalakarmi.com · Sat Mar 23 22:59:29 UTC 2024

कोलकाता– आईपीएल-२०२४ को तेस्रो खेलमा शनिवार राति कोलकाता नाइट राइडर्स तथा सनराइजर्स हैदराबादबीच रोमाञ्चक प्रतिस्पर्धा भयो । यो खेलमा केकेआर चार रनले विजयी भयो ।

सनराइजर्सका हैदराबादका लागि हेनरिक क्लासेनले २९ बलमा ६३ रन बनाए । यद्यपि, उनले आफ्नो टीमलाई पराजय हुनसबाट बचाउन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)