आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
khabarhub.com · Sat Mar 23 23:47:57 UTC 2024

काठमाडौं – आज २०८० साल चैत ११ गते आइतबार तदनुसार सन् २०२४ मार्च २४ तारिख। फागु पुर्णिमा पर्व परेको छ। आज पहाडी जिल्लामा फागु अर्थात् होली खेलिन्छ। आज पूर्णिमा व्रतसँगै विश्व क्षयरोग दिवससमेत परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)