मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सय वटासम्म मेडिकल कलेज खोलौँ अनि विदेशी बिरामीको उपचार पनि नेपालमै गरौँ

shilapatra.com · Sat Oct 15 00:27:00 GMT 2022

नेपालको स्वास्थ्य उपचार पद्धतिको विकासक्रम निकै लोभलाग्दो छ । केही वर्षपहिलेकाे तुलनामा अहिले स्वास्थ्य क्षेत्र निकै सुधारिएकाे हामी देख्न सक्छौं । हामी नेपाली परिश्रमी, पौरखी र पराक्रमी छौँ । हाम्रो स्वास्थ्यको विगत र वर्तमान अवस्था, खानपान र रहनसहनको संस्कारमा पनि परिवर्तन आएको छ । नेपाली जनस्वास्थ्यमा आएको उतार-चढावको स्थितिमा पनि फरक छ ।

हिजो देशमा परम्परागत उपचार पद्धति थियो । अहिले केही सीमित गाउँमा पुरानो पद्धति बाँकी हुन सक्छ । समग्रमा अहिले आधुनिक उपचार पद्धतिको विकास निकै राम्रोसँग भएको पाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)