मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर

kendrabindu.com · Sun Mar 24 00:26:53 UTC 2024

काठमाडाैँ। चैत ११ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १२ पैसा र बिक्री दर १४४ रुपैयाँ ७७ पैसा रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)