काम लाग्दैन भनेर मिल्काइएको मूर्ति ७० हजार डलरमा बिक्ने !
baahrakhari.com · Fri Feb 04 17:52:00 GMT 2022
लन्डन । बेलायती कलाकार हेनरी मुरले दशकौँसम्म बेलायतकै एउटा फार्महाउसमा त्यसै मिल्काइएको एउटा सिसाले बनेको मूर्ति अमूल्य हुनसक्ने विश्वास गरेका छन् । हेनरीले लिलाममा यो मूर्ति सत्तरी हजार अमेरिकी डलरमा बिक्री हुनसक्ने अनुमान गरेका छन् ।
आगामी १६ मार्चमा लिलाम गृह ड्रेबिट्सले यसको लिलाम गर्दै छ । ‘आमा र बालक’ शीर्षकको यो मूर्ति बिसौँ शताब्दीका आधुनिकतावादी मूर्तिकार हेनरी मूरले तयार पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)