मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अण्डाको मूल्य फेरि बढ्यो, अब प्रतिगोटा २५ रुपैयाँ पर्ने

arthadabali.com · Sat Jun 06 02:28:11 GMT 2026

काठमाडौँ / नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गर्दै नयाँ दररेट सार्वजनिक गरेको छ। सङ्घको शुक्रबार सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ मूल्य तय गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)