मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनी नागरिकको मृत्युको लागि नेटो पनि आंशिक रूपमा जिम्मेवार : युक्रेन

nepallive.com · Thu Mar 03 17:26:00 GMT 2022

काठमाडौं- युक्रेनका उपप्रधानमन्त्रीले युक्रेनी नागरिकको मृत्युको लागि उत्तरी एट्लान्टिक सन्धि सङ्गठन (नेटो) पनि आंशिक रूपमा जिम्मेवार रहेको बताएका छन्।

बीबीसी रेडियो ४ को वल्र्ड टुनाइट कार्यक्रममा उपप्रधानमन्त्री ओल्हा स्टेफानिशियानाले युक्रेनमाथि नेटोले‘नो फ्लाई जोन’ लागू गर्न अस्वीकार गरेको कारण आफ्नो नागरिकको मृत्यु भएको उनले आरोप लगाइन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)