'पनौती : पास्ट-प्रिजेन्ट' पुस्तक सार्वजनिक
ekantipur.com · Tue Dec 21 16:52:42 GMT 2021
ललितपुर — नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओले फोटोहरु संग्रहित पुस्तक 'पनौती: पास्ट-प्रिजेन्ट' सार्वजनिक गरेका छन् ।
मंगलबार ललितपुरमा आयोजिक एक कार्यक्रममा राजदूत बुर्बाओले सार्वजनिक गरेको पुस्तकमा सत्तरीको दशकको मध्यदेखि हालसालै खिचिएको फोटोहरु संग्रहित छन् । सो पुस्तकमा फ्रान्सेली मानवशास्त्री जेरार्ड टोफिन र पनौतीका फोटोग्राफर प्रशान्त श्रेष्ठले तयार पारेका हुन् । टोफिनले सत्तरीको दशकदेखि बनेपाको उपत्यकामा अनुसन्धान गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)