मेस्सीले एक गोलसँगै बनाए विश्वकीर्तिमान
nepalviews.com · Mon Jun 22 17:44:59 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा अहिले युरोपेली टिम अस्ट्रिया र दक्षिणी अमेरिकी डिफेन्डिङ च्याम्पियन टिम अर्जेन्टिानबीच खेल भइरहेको छ । अर्जेन्टिनाका लियोनल मेस्सीले गोल गरेका छन् । उनले खेलको ३८ औँ मिनेटमा गोल गरी विश्वकीर्तिमान कायम गरेका छन् ।
मेस्सीको ६ वटा विश्वकपबाट गोल संख्या १७ पूरा गरेका छन् । यो हालसम्मकै सर्वाधिक गोल संख्या हो । मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको विश्वकीर्तिमान तोडेर सर्वकालिक महान खेलाडीका स्थानमा आफूलाई उभ्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)