मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ मुख्यमन्त्री गिरीको सचिवालय

deshsanchar.com · Tue Jan 31 17:14:23 GMT 2023

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले सचिवालय विस्तार गरेका छन्। उनले प्रेस संयोजक, स्वकीय सचिवसहित पाँच जनालाई सचिवालयमा नियुक्त गरेका हुन्।

प्रेस संयोजकमा टीका बस्नेत नियुक्त भएका छन्। प्रेस चौतारीका केन्द्रीय सदस्य बस्नेत दाङ निवासी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)