फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने मेस्सी
nagariknews.nagariknetwork.com · Mon Jun 22 17:44:27 GMT 2026
लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
अष्ट्रियाविरुद्धकाे खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका हुन। उनको नाममा १७ गोल कायम भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)