मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा मेस्सीको कीर्तिमानी गोल, अस्ट्रिया १-० गोलले पछि पर्‍यो

shilapatra.com · Mon Jun 22 17:53:00 GMT 2026

फिफा विश्वकपअन्तर्गत अस्ट्रियाविरुद्धो खेलको पहिलो हाफमा अर्जेन्टिनाले १-० गोलको अग्रता कायम गरेको छ ।

अमेरिकाको डालसमा जारी खेलमा लियोनल मेस्सीको गोलमार्फत अर्जेन्टिनाले अस्ट्रियाविरुद्ध पहिलो हाफमा १-० गोलको अग्रता कायम गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)