मोरङ–६ : जहाँका मतदाता सधैं निर्णय बदल्छन्
ekantipur.com · Mon Feb 02 17:15:02 GMT 2026

विराटनगर — मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँ–टोलदेखि सहर बजारलाई अहिले चुनावी माहोलले छोपेको छ । चियापसलदेखि भट्टीसम्म र चोकदेखि चौतारासम्म ‘यसपटक कसलाई भोट हाल्ने ?’ भन्ने चर्चा भइरहेको हुन्छ ।
बारम्बार प्रतिनिधि फेरिँदै आएको यो क्षेत्रमा मतदाताहरू पार्टीको नामभन्दा पनि आफ्ना दैनन्दिन समस्या समाधान गर्न सक्ने नेतातर्फ केन्द्रित देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)