निर्वाचन प्रक्रिया स्थगित, सोमबार ८ बजेदेखि उम्मेदवारी दर्ताको काम सुरु हुने
ekantipur.com · Sun Nov 28 18:38:58 GMT 2021
काठमाडौँ — एमालेको निर्वाचन कार्यतालिकामा हेरफेर भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले रातिको समयमा उम्मेदवारी दर्ता लगायतका काम नगर्ने भनेर स्थगित गरिएको बताए ।
'यो काम राति नगरौं भन्ने भयो । अहिले निर्वाचनका सबै प्रक्रिया स्थगित गरिएको छ । सोमबार बिहान ८ बजेदेखि सुरु हुन्छ,' सुब्बाले कान्तिपुरसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)