विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए मेसीले
setopati.com · Mon Jun 22 18:05:00 GMT 2026
अस्ट्रिया विरूद्धको जारी खेलमा गोल गरेर अर्जेन्टिनाका लिओनल मेसीले विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान कायम गरेका छन्।
उनले यसअघि अल्जेरियाविरूद्धको खेलमा ह्याट्रिक गरेर विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)