जर्जियामा नेपाली मूलका अमेरिकी प्रहरी तामाङको मृत्यु
ekantipur.com · Mon Feb 02 17:22:43 GMT 2026

अमेरिका, टेक्सस — अमेरिकाको जर्जिया राज्यमा नेपाली मूलका एक अमेरिकी प्रहरीको मृत्यु भएको छ । जर्जिया राज्यको ग्विनेट काउन्टीमा स्थानीय समयअनुसार आइतबार बिहान भएको गोलीकाण्डमा ड्युटीमा खटिएका ग्विनेट प्रहरी विभागमा कार्यरत नेपाली मूलका २५ वर्षीय प्रहरी प्रदीप तामाङको मृत्यु भएको हो ।
तामाङसँगै ड्युटीमा खटिएका अर्का एक प्रहरी गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)