मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुधबारदेखि वर्षा र हिमपात

ekantipur.com · Tue Jan 04 16:44:53 GMT 2022

काठमाडौँ — मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ ।

यो प्रभाव शनिबारसम्म रहने मौसमविद्ले जनाएका छन् । मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)