कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए
khabarhub.com · Sat Jun 27 12:21:12 GMT 2026

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)