मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रोएसियाविरुद्ध रोमाञ्‍चक जीत निकाल्दै स्पेन युरोकपको क्‍वाटरफाइनलमा

sajhapost.com · Mon Jun 28 19:26:58 GMT 2021

काठमाडौं, १५ असार । युरोपमा जारी १६औं संस्करणको युरोकप फुटबलअन्तर्गत सोमबार अबेर राति सम्पन्‍न अन्तिम १६ को पाँचौं खेलमा स्पेन विजयी भएको छ । अतिरिक्त समयमा पुगेको खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोलअन्तरले हराएको हो ।

स्पेनलाई जीत दिलाउन पाब्लो साराबियो, फेरान टोरेस, सेजार एज्पिलिक्‍वेटा, अल्भारो मोराटा र मिकेल ओएरजाबालले १-१ गोल गरेका थिए । क्रोएसियाका मिस्लाभ ओरसिच र मारियो पासालिकले गोल गर्दा एक गोल उपहार पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)