टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
nepalviews.com · Thu Jun 04 10:35:08 GMT 2026

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ । अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।
प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा गत १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)