मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सञ्चालनमा आयो सम्राटको चौथो 'ल्यान्डमार्क होटल'

setopati.com · Mon Mar 04 00:02:44 GMT 2024

सम्राट ग्रुपले रूपन्देहीको भैरहवामा सेवा सुरू गरेको छ। यो समूहले २०४८ सालमा पोखराबाट व्यवसाय सुरू गरेको हो।

समूहले भैरहवामा सुरू गरेको 'होटल ल्यान्डमार्क' को 'सफ्ट लन्च' एक महिनाअघि भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)